Technology · Knowledge · Wisdom

Shape
Shape
Shape
Shape Shape
ICT Gyan Koshi Province

ICT Gyan Koshi Province

08:35 29 May, 2025 10:40 30 May, 2025 मनोहर जनता माध्यमिक विद्यालय, मिक्लाजुङ ७ मोरङ्ग

आइसिटी ज्ञान

“सबैका लागि प्रविधि, प्रविधिमा सबैको पहुँच“

एनसेल फाउण्डेसनको सहकार्यमा आइसिटी फाउण्डेसन नेपाल प्रस्तुत गर्दछ (

सातै प्रदेशमा आइसिटी ज्ञान कार्यक्रम

डिजिटल साक्षरताको अभियान – सबैको पहुँचमा सूचना प्रविधि

कार्यक्रमका विशेषताहरू

सूचना प्रविधिमा साक्षरता अभिवृद्धि
निःशुल्क डिजिटल शैक्षिक सामग्रीहरू
प्रदेशस्तरीय प्रत्यक्ष तालिम तथा साक्षरता कार्यक्रमहरूः
समावेशी र सहभागितामूलक विधि


हामी किन सहभागी हुने ?

✅ प्रविधिमा ज्ञान हासिल गर्न

✅ अनलाइन सेवाको सुरक्षित र प्रभावकारी उपयोगका लागि

✅ रोजगारी तथा उद्यमको नयाँ सम्भावनाहरू पत्ता लगाउन

✅ जीवनस्तर उकास्ने डिजिटल साधनहरूको प्रयोग गर्न

✅ प्रविधिको ज्ञान हासिल गरि सवाल र सक्षम नागरिक बन्न

सात प्रदेशका विभिन्न स्थान र समयमा कार्यक्रम आयोजना हुदैछ, जानकारी तथा सहभागिताको लागि वेबसाइट र फेसबुकमा फलो गर्नुहोस ।

बिस्तृत जानकारीका लागिः

🌐 वेबसाइट स् धधध।ष्अतनथबल।अयm
📞 फोन स् ंढठठ(९८५११४१३४८, ९८०१२६३६०४